एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेड बिच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न सहमति भएको छ । १ करोड ३६ लाख रुपैयाँ वित्तीय व्यवस्थापन गर्न सहमती भएको हो । उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष बिजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन्…