हुन्डाई नेपालस् अग्रसर प्रगतिको अग्रिम सोच र सफलताका सपना

काठमाडौँ । फेब्रुअरी २००९ देखि नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरकको रूपमा कार्यरत लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नवीनता र ग्राहक सन्तुष्टिप्रति अडिग प्रतिबद्धतासँग एक बलियो र सम्मानित धरोहर निर्माण गरेको छ। हुन्डाई नेपालले सुरुवातमा एक विश्वासनीय आयातकको रूपमा आफ्नो यात्रा आरम्भ गरेको थियो, र अब यो घर–घरमा चिनिने नाम बनिसकेको छ। विगतका वर्षहरूमा  यसले Santro, Grand i10…