सिटिजन्स क्यापिटल लिमिटेडको १९ औं साधारण सभा सम्पन्न

काठमाडौँ । आश्विन ०२ गते सिटिजन्स क्यापिटल लिमिटेडको १९औं वार्शिक साधारण सभा कम्पनीको रजिष्र्टड कार्यालय, बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको छ । संस्थाको १९ औं साधारण सभाले आव २०८१/८२ को मुनाफाबाट १६.०० प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ । वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आ.व. २०८१/८२ को संचालक समितिको वार्षिक…