इन्फिनिक्स अब होरा ईस्पोर्ट्सको आधिकारिक स्मार्टफोन साझेदार

काठमाडौँ । नेपालमा तीव्र गतिमा लोकप्रिय भईरहेको स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपालकै चर्चित ईस्पोर्ट्स टोली होरा ईस्पोर्ट्ससँग ऐतिहासिक साझेदारी गरेको छ। यस सम्झौतापछि, इन्फिनिक्स आधिकारिक रूपमा होरा ईस्पोर्ट्सको अफिसियल ईस्पोर्ट्स स्मार्टफोन पार्टनर बनेको छ। सञ्जन गौतम ‘सीआर ७ होरा’ को नेतृत्वमा रहेको टोली अबदेखि इन्फिनिक्स होरा ईस्पोर्ट्सका नाममा परिचित हुनेछ। टोलीको जर्सी, कन्टेन्ट र लाइभ टुर्नामेन्टहरूमा…