काठमाडौँ । द वेस्टमिन्स्टर कलेजले पब्जी मोबाइल क्याम्पस क्लब नेपाल (पीएमसीसी) २०२५ को उपाधि जितेको छ । पब्जी मोबाइल नेपालद्वारा आयोजित पहिलो संस्करणको प्रतियोगितामा वेस्टमिन्स्टर कलेजले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो । प्रतियोगिताको ग्राण्ड फाइनल द ब्रिटिस कलेजको हलमा सम्पन्न भएको थियो । जसमा काठमाडौँका १६ प्रतिष्ठित कलेजहरू सहभागी थिए । सहभागी कलेजहरूमा ग्लोबल…