काठमाडौँ । इजी रेमिट र नियो मनी ट्रान्सफरले रेमिट्यान्स भुक्तानी सम्झौता गरेका छन् । यो सम्झौतासँगै इजी रेमिटको माध्यमबाट नियो मनि ट्रान्सफर मार्फत नेपालका कुनैपनि बैंकको खाता, वा भुक्तानी सेवा प्रदायकका वालेटमा रेमिट्यान्स् पठाउन सकिन्छ । यसका साथै नियो मनि ट्रान्सफरका स्थानीय एजेन्टहरुबाट समेत रकम प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । यो नयाँ साझेदारीले…