सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आबद्ध

काठमाडौँ । कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरुको सञ्चय कोष रकम कोषमा जम्मा गर्ने गरी सम्झौता भएको छ । सम्झौतामा कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चयकर्ता सेवा विभागका प्रमुख सागर कुमार सिंह र सिद्धार्थ बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुरेश राज महर्जनले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार यसै आर्थिक वर्षदेखि बैंकमा…