काठमाडौँ । ट्रेण्ड सेट गर्ने स्मार्टफोन ब्रान्ड इनफिनिक्सले आफ्नो प्रिमियम शोस्टपर हट ५० प्रो प्लस नेपालमा सार्वजनिक गरेको छ । यो स्मार्टफोन नेपालमा २५ हजार ९९९ रुपैयाँमा औपचारिक रुपमा सार्वजनिक गरेको हो । ६.८ मीमी स्लिमएज डिजायनमा आएको यो फोनमा ३डी अकर्ड १२० हर्ज एमोटेड डिस्प्ले, शक्तिशाली प्रोसेसर र पाँच वर्षसम्म स्मूथ पर्फमेन्स सुनिश्चित गर्ने…