भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा अवस्थित निलबाराही मन्दिर क्षेत्र, जुन धार्मिक, सांस्कृतिक र पर्यावरणीय हिसाबले अतिसंवेदनशील मानिन्छ, अहिले गम्भीर पहिरोको जोखिममा छ । लगातारको वर्षासँगै पहिरोले मन्दिर क्षेत्रलाई जोगाउन थप चुनौती थपिएको छ । यस्तो अवस्थामा आठौं हप्ता पुग्दा पनि पहिरो नियन्त्रणमा स्थानीय समुदायको श्रमदान र सक्रियता त देखिएको छ, तर नगरपालिका प्रशासनको भूमिका भने…