काठमाडौँ । इनफिनिक्स नेपालले बहुप्रतीक्षित स्मार्ट १० सिरिज अन्तर्गत २ नयाँ स्मार्टफोनहरू स्मार्ट १० र स्मार्ट १० प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक फिचर, आकर्षक डिजाइन र सस्तो मूल्यमा उपलब्ध यी मोडेलले विशेष गरी बजेट–मैत्री स्मार्टफोन खोज्ने प्रयोगकर्तालाई लक्षित गरेका छन्। स्मार्ट १० (४ं६४जीबी) को मूल्य मात्र ११ हजार ४९९ रुपैयाँ र स्मार्ट १०…