विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै शुभयात्रा कलेक्सनको आउटलेट विस्तार

काठमाडौँ । शुभयात्रा कलेक्सन प्रालिले नयाँ बानेश्वरमा नयाँ आउटलेट सुरु गरेको छ । उच्च शिक्षाका लागि अन्तर्राष्ट्रिय मुलुक जाने विद्यार्थीहरूलाई लक्षित गर्दै एकै छानामुनि विदेश लैजान आवश्यक सबै सामान उपलब्ध गराउँदै आएको यस कम्पनीले आफ्नो शाखा बानेश्वरमा शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो । कम्पनीका अध्यक्ष दर्शन खनालका अनुसार नयाँ आउटलेटमा लत्ताकपडा, युटेन्सिल्स, इलेक्टोनिक्स सामान, जुत्ता, ब्यागेज,…