यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३ एस शोरुमको उद्घाटन

काठमाडौँ । यामाहा नेपालले राजधानीको गोंगबुमा नयाँ ३एस (सेल्स, सर्भिस, स्पेयर पार्ट्स) सुविधा सम्पन्न शोरुम ‘मोटो क्राफ्ट्स प्रालि’ को औपचारिक उद्घाटन गरेको छ। शोरुमको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका समूह निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्ल्यू राइड्सका सीईओ दीपक कुमार अग्रवाल तथा टोखा वडा…