हिमालयन लाइफ इन्स्योरेन्सको १८ औं साधारण सभा सम्पन्न

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको मंगलवार सम्पन्न भएको १८ औं बार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाले कम्पनीको वितरणयोग्य संञ्चित मुनाफाबाट चुक्ता पूंजी ९,१४,३२,३७,३०६ रुपैयाँको ८ प्रतिशत को दरले हुने ७३,१४,५८,९८४.४८ रुपैयाँ नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत प्रदान गरेको छ । यसैगरी सभाले संचालक समितिको…