काठमाडौँ । नेपालका अग्ला र दुर्गम ठाउँहरूमा पुग्न सक्षम बनाइएको टुनल्यान्ड जी७ केवल एउटा पिकअप मात्र नभई अत्यन्त सक्षम अफ–रोडर भएको कम्पनीले दाबी गरेको छ । यसले २३ दिनको अवधिमा नेपालका सबैभन्दा अग्ला र चुनौतीपूर्ण ८ स्थानहरूको यात्रा सफलतापूर्वक सम्पन्न गरी साहसिक अभियान पूरा गर्ने विश्वकै पहिलो पिकअप बन्न सफल भएको कम्पनीले जनाएको छ ।…