काठमाडौँ । देशभर सञ्चालन भइरहेका प्रि-स्कुल शिक्षामा एकरूपता ल्याउने उद्देश्यसहित काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेसन (केयूएसओइडी) र नेसनल प्याब्सनको सहकार्यमा तयार गरिएको प्रि स्कुल पाठ्यक्रम नेसनल प्याब्सनलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका डिन प्रा.डा.बालचन्द्र लुइँटेलले पाठ्यक्रम नेसनल प्याब्सनकी केन्द्रिय अध्यक्ष गीता राणा क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अध्यक्ष…