काठमाडौँ । इजी डेन्टलमा अजम्बरी सहकारीका ग्राहकलाई छुट सुविधा प्रदान गर्ने भएको छ । अजम्बरी बचत तथा ऋण सहकारी संस्था र इजी डेन्टल प्रा.लि.बीच सहकारीका ग्राहकहरूलाई छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा अजम्बरी सहकारीका कार्यकारी प्रमुख गाम्बा सुनुवार र इजी डेन्टलका अजय रेग्मीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार, अजम्बरी सहकारीका खाता…