काठमाडौँ । सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिज अन्तर्गत दूई नयाँ मोटरसाइकलहरु, एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको क्षेत्रिय ग्राण्ड लञ्चिंग गरेको छ । सीजी मोटर्सद्वारा बिर्तामोड स्थित आफ्नो आधिकारिक बिक्रेता, पीटूआर अटो जोनमा एक भब्य कार्यक्रमको आयोजना गर्दै नयाँ मोटरसाइकलहरुको रिजनल लञ्च कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको हो । नयाँ मोटरसाइकलहरु सार्वजनिक गर्न आयोजित…