काठमाडौँ । लामिनार टायल्सले काठमाडौंमा एस्क्लुसिभ फ्ल्यागसिप एक्सपिरियन्स सेन्टरको शुभारम्भ गरेको छ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आज (सोमबार) एक समारोहबीच सेन्टरको औपचारिक उद्घाटन गरेका हुन् । कम्पनीका अनुसार नयाँ घर बनाउन वा घरको पुनर्निर्माण गर्न चाहने उपभोक्ता, निर्माणकर्मी, इन्जिनियर र इन्टेरियर डिजाइनरका साथै टायलबारे रुची र सरोकार राख्ने जोसुकैका लागि उक्त सेन्टर…