बुध्द एयरद्धारा नेपाली सेनालाई सेवानिवृत्त विमानको फ्युजलेज हस्तान्तरण

काठमाडौं । उडान सेवाबाट अवकाश प्राप्त नेपाली सेनालाई बुध्द एयरले विमानको फ्युजलेज हस्तान्तरण गरेको छ । विमानको फ्युजलेज, विमानस्थलमा हुनसक्ने हवाई दुर्घटना, विभिन्न प्रकारका थ्रेट तथा आपतकालीन अवस्थाको पूर्वतयारी र प्रतिकार क्षमता अभिवृद्ध गर्न उपयोगी हुने छ । त्रिभुवन विमानस्थलस्थित बुध्द एयरको ह्यांगरमा बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले उक्त फ्युजलेज नेपाली सेनाका युद्धकार्यका…