काठमाडौँ । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले ग्राहकहरुको मागलाई मध्यनजर गर्दै ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ थप गरेको छ । यस सेवा मार्फत ग्राहकहरुले राती १२ बजेसम्म खाना अर्डर गर्न सक्नेछन् । कम्पनीकी ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन्, ‘हामी ग्राहकहरूको जीवनशैली र आवश्यकता अनुसार सेवाहरु थप गर्दै गइरहेका छौँ । हामीले ग्राहकहरुको आवश्यकता…