कास्कीका सामुदायिक विद्यालयहरूमा फुटबल तथा शिक्षा प्रवद्र्धनका लागि मेटलाइफ नेपालको सहयोग

कास्की । विश्वभर फुटबलले समुदायहरूलाई एकताबद्ध गरिरहेको समयमा मेटलाइफ नेपालले कास्की जिल्लाका सामुदायिक विद्यालयहरूमा खेलकुद तथा शिक्षालाई प्रवद्र्धन गर्ने नयाँ पहल सुरु गरेको छ । “शिक्षा र खेलकुदमार्फत नयाँ पुस्तालाई सशक्त बनाउने” उद्देश्यसहित सुरु गरिएको यस पहलअन्तर्गत मेटलाइफ नेपालले कास्कीका पाँच विद्यालयमा फुटबल सामग्री वितरण कार्य सुरु गरेको हो । यस कार्यक्रममार्फत शहरी तथा ग्रामीण…