काठमाडौँ । नेपालको प्रमुख इलेक्ट्रिक गाडी ब्रान्डहरू डोङफेङ र सेरेसले देशभर नै चासोका साथ हेरिएको ‘प्री बजेट ब्याश’ अफर ल्याएका छन् । बैशाख १८ देखि २२ गतेसम्म ग्राहकहरूले स्टाइलिश नामी गाडी मात्र ५ लाख ९९ हजार रुपैयाँमा वा पावरफुल सेरेस ईभी ८ लाख ९९ हजार रुपैयाँमा घर लैजान सक्नेछन् । यो अफर नेपालभर रहेका नामी…