चितवन। विपद्को पूर्व तयारीका लागि भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापन सामाग्री वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय चितवनर र ट्राफिक कार्यालय चितवनलाई सामाग्री हस्तान्तरण गरेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनलाई गम बुट १ सय जोर,…