नेपाल लाइफको ‘विजनेस एक्सिलेन्स कन्फ्रेन्स’ सम्पन्न

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ। ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ काठमाडौंस्थित होटेल याक एन्ड यतीमा भदौ १ र २ गते सम्पन्न भएको हो। सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २५० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो। कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवाल र विमलप्रसाद ढकाल, सञ्चालक प्रवीणप्रकाश क्षेत्री…