विजनेस वर्कसप “सेल्स ग्रोथ मास्टर क्लास“ काठमाडौंमा आयोजना हुँदै

काठमाडौँ । नेपालका व्यावसायिक तथा औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्वहरुको सहभागितामा, प्रख्यात अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता पारितोष शर्माको विजनेस वर्कसप “सेल्स ग्रोथ मास्टर क्लास“ कार्यक्रम यही चैत्र ६ र ७ गते काठमाडौंस्थित होटल मक्र्योरमा जिनियस टक्स र सुश्री मिडियाको संयुक्त आयोजनामा हुने भएको छ । कार्यक्रम, व्यवसायमा सफलताको खाका, नेतृत्वदायी क्षमताको विकास, बिक्री रणनीति, ब्रान्ड निर्माण, व्यवसायमा…