काठमाडौँ । दराज नेपालले आफ्नो बहुप्रतिक्षित ४.४ नव वर्ष उत्सव घोषणा गरेको छ । ४.४ सेल अप्रिल ४ (चैत २२, २०८१) बाट सुरु भई अप्रिल १३ (चैत ३१, २०८१) सम्म सञ्चालन हुने कम्पनीले बताएको छ । सेलले नेपाली ग्राहकहरूलाई रोमाञ्चक किनमेलको नयाँ अनुभव प्रदान गर्ने कम्पनीले विश्वास राखेको बताएको छ । ग्राहकहरूले हरेक दिन फ्ल्याश…