काठमाडौँ। अन्तर्राष्ट्रिय कन्स्ट्रसन केमिकल ब्राण्ड ‘मापिसा’ले नेपाल बजारमा आफ्नो उपस्थिति जनाएको छ । बिहीबारदेखि काठमाण्डौंमा सुरु भएको ११औँ संस्करणको नेपाल विल्डकर्न इन्टरनेशनल एक्स्पोमा भारतीय टायल्स एडिसिभ ब्राण्ड मापिसाले औपचारिक रुपमा आफ्ना उत्पादनको बिक्री बितरण सुरु गरेको हो । भारतस्थित शिवाज सुन्दरम इण्डष्ट्रिजले उत्पादन गरेको मापिसा ब्राण्डका उत्पादनलाई नेपालका लागि आधिकारिक बिक्रेता श्री शुभम इन्टरनेशनलले नेपाली…