नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ १३ देखी १५ गते पोखरा ग्रान्डमा ‘एम।डी।आर।टी’ अचिभर्स अवार्ड,२०२६ भव्यता पूर्वक सम्पन्न गरेको छ । सन् २०२५ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी २०२६ ’ का लागि योग्य भएका ११० जना अभिकर्तालाई सम्मानित गरिएको छ । पानसमा दीप प्रज्वलन गरी कम्पनीका प्रमुख कार्यकारी…