सन नेपाल लाइफद्वारा ४ दिने अन्तर्राष्ट्रिय सेल्स तालिम सुरु

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अगैया स्थित अगैया स्प्रिङ रिभर साइड रिसोर्ट मा चार दिने सन नेपाल इन्टरनेशनल सेल्स ट्रेनिङ तालिम १९ गतेदेखि सुरु गरेको छ। अभिकर्ताहरूको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको कम्पनीले जनाएको छ। तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नायब कार्यकारी अधिकृत कवि फुयालले बीमा क्षेत्रलाई…