काठमाडौँ । यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा सार्वजनिक गरेको छ । नेपालको मोटरसाइकल उद्योगमा नयाँ मानक कायम गर्नुका साथै बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरुवात समेत गरेको छ। कार्यक्रम राजधानीको प्रमुख गन्तव्यमध्ये एक, कमलादीस्थित करिब ७८.५ मिटर (२५६ फिट) अग्लो स्काइ टावरमा आयोजना गरिएको थियो। उद्घाटनका लागि अग्लो स्थानको छनोटले यामाहाको नवप्रवर्तन…