यामाहा ‘माइलेज लिग’ आधा यात्रा पूरा, वास्तविक राइडमा उत्कृष्ट नतिजा

काठमाडौं, १४ माघ २०८२ – एमएडब्लू राइड्स प्रालि अन्तर्गत यामाहा नेपालले सञ्चालन गरिरहेको यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्जको आधा चरण सफलतापूर्वक सम्पन्न भएको छ। नेपालका विभिन्न भू–भागमा गरिएको वास्तविक राइडमा स्कुटरले अपेक्षाभन्दा बढी माइलेज दिन सक्ने प्रमाणित गरेको छ। प्रमाणित ७१.३३ किमी प्रतिलिटर माइलेज क्षमतासहित आएको रेजेडआर हाइब्रिडले प्रतियोगितामा ८७.२० किमी प्रतिलिटरसम्म माइलेज हासिल गरेको…