डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा दोहोरिए सुयोग श्रेष्ठ

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र्निविरोध निर्वाचित भएका छन् । यससँगै एशोसिएसनको अध्यक्षका रुपमा उनी दोस्रो पटक चयन भएका हुन् । बिहीबार आयोजना गरिएको एशोसियसनको १९ औं वार्षिक साधारण सभाले अक्ष्यक्ष पदमा सुयोग श्रेष्ठ, उपाध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली, सचिव पदमा गरिमा…