राष्ट्रिय घर निर्माण फेस्ट २०८२ सुरु

काठमाडौँ । आजबाट राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु भएको छ । घर निर्माण फाउन्डेसनको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा आजबाट सुरु फेस्टको भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले उद्घाटन गरेका हुन् । ‘जे गर्छौं, नेपालमै टेल’ भन्ने नारासहित सुरु भएको हिड नेपालमै अवसरहरु छ भन्ने सन्देश दिएको मन्त्री घिसिङले बताए, निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका…