विराट ट्रेड एक्स्पोमा प्रविधि बहस : साइबर सुरक्षादेखि एआई र डिजिटल व्यापारसम्म

विराटनगर । विराट ट्रेड एक्स्पोमा शुक्रबार सूचना प्रविधिका विविध आयामबारे केन्द्रित थिमेटिक सेसन सम्पन्न भएको छ। सूचना प्रविधिलाई मूल विषय बनाउँदै साइबर सेक्युरिटी, एआई फर आन्टरपेनसीप, डिजिटल मार्केटिङ र ई–कमर्स सम्बन्धी प्रस्तुति तथा छलफल गरिएको हो। साइबर सेक्युरिटी सत्रमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले प्रविधिको फाइदासँगै बढ्दो जोखिमबारे सचेत गराए। ‘एआई र…