काठमाडौँ । बिराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा आयोजना गरेको ड्रिम टू प्ले टि ट्वेन्टी क्रिकेट प्रतियोगिताको अन्तिम दिनका खेलहरू सकिएसँगै अंक तालिकाको शिर्ष स्थानमा रहेर मोरङले उपाधि जितेको छ। सिंगल राउण्ड रोबिन लिग फर्म्याटमा खेलाइएको प्रतियोगितामा मोरङले आफ्ना सबै ४ खेलमा स्पष्ट नतिजासहित ८ अंक बटुलेको थियो। त्यस्तै झापा, सुनसरी र ईलामले क्रमश…