एनपीएल सिजन २ मा सहभागीहुन नेपाल आइपुगे दक्षिण अफ्रिकी क्रिकेटर फाफ डुप्लेसिस

काठमाडौँ । दक्षिण अफ्रिकाका दिग्गज क्रिकेटर फाफडुप्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो टोलीलाई मजबुत बनाउन नेपालआइपुगेका छन्। उनको आगमनले लिगइतिहासकै सबैभन्दा ठूलो उत्साह पैदा गरेको छ।नेपालीदर्शकले लामो अन्तर्राष्ट्रिय अनुभव, नेतृत्वदायी क्षमता र उत्कृष्ट क्रिकेटकौशल भएका फाफको खेल घरेलू मैदानमै प्रत्यक्षहेर्ने मौका पाउने छन्।फाफ जस्तो विश्वस्तरीय खेलाडीको उपस्थिति हेर्न फ्यान र खेलाडी दुवै उत्तिकै उत्साहित…