काठमाडौँ । मोरङ उद्योग व्यापार संघले संघीय अर्थ मन्त्री रामेश्वर प्रसाद खनाललाई संघमा स्वागत गरी भेटघाट तथा छलफल गरेको छ । कार्यक्रममा संघका अध्यक्ष अनुपम राठीले स्वागत मन्तव्य दिँदै संघीय अर्थ मन्त्री समक्ष विद्यमान अवस्थामा उद्योग व्यवसाय क्षेत्रको संरक्षण तथा मुलुकको अर्थतन्त्रको विकासका विषयहरुमा संघको धारणा र सुझावहरु प्रस्तुत गरेका थिए । सो क्रममा अध्यक्ष…