नाडा २०२५ मा विशेष लन्च मूल्य ३७.९९ लाख रुपैयाँ बाट सुरु हुने गरी नयाँ नामी भिगो सार्वजनिक

काठमाडौँ । नामीले नाडा अटो शो २०२५ मा बहुप्रतीक्षित नामी भिगो औपचारिक रूपमा सार्वजनिक गरि एउटा नयाँ कोसेढुङ्गा स्थापित गरेको छ। नामी ०१ को सफलतापछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रिमियम सुविधाहरू,अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनका साथ यस सेगमेन्टलाई पुन परिभाषित गर्न तयार छ। नामी भिगो स्टाइल, व्यावहारिकता र विद्युतीय दक्षताको उत्तम समिश्रणका साथ…