चालु आर्थिक वर्षमा राजस्वको संशोधित लक्ष्य पनि पुरा नहुने सम्भावना

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१\८२ को निर्धारण गरेको राजस्वको संशोधित लक्ष्य पनि पुरा नहुने देखिएको छ । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएको थियो । लक्ष्य अनुसार राजस्व संकलन हुने अवस्था नदेखेपछि अर्थमन्त्री बिष्णु पौडेलले अर्धवार्षिक समिक्षामार्फत राजस्वको लक्ष्य संशोधन गरेर १२ खर्ब ६७ अर्ब…