काठमाडौँ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा एक्स्पोको आज भव्यताका साथ उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा बोल्दै नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले मोबिलिटी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिइन् । ‘मोबिलिटी भनेको गाडी मात्र होइन, यो शिक्षा, स्वास्थ्य, रोजगारी,…