संघले उठाउँछ ९२ प्रतिशत राजस्व, स्थानीय तहको वित्तीय क्षमता कस्तो ?

काठमाडौँ । नेपालमा तीन तहका सरकार सञ्चालनमा आएपछि राजस्व उठाउने अधिकार संघ, प्रदेश र स्थानीय तहबीच बाँडिएको छ । तर कुल राजस्व संकलनमा संघीय सरकारको हिस्सा भने अझै अत्यधिक ठूलो छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको कार्यमूलक लेखापरीक्षण प्रतिवेदन २०८३ अनुसार अघिल्लो आर्थिक वर्षमा संघीय सरकारले कुल राजस्वको ९२ प्रतिशत हिस्सा संकलन गर्दा प्रदेश र…