घरजग्गा कारोबारबाट माघ महिनामा ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ रुपैयाँ राजस्व संकलन भएको छ । जुन पुसको तुलनामा ३७ करोड रुपैयाँले कम हो । पुस मसान्तमा चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजश्व प्राप्त भएको छ । विभागका अनुसार सो महिनामा सेवा करबाट २३ करोड ७४…