बेहिसाब २ खर्ब ५८ अर्ब, इन्धनमा कहिलेसम्म जनतामाथि भार ?

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट प्रभावित सर्वसाधारणलाई राहत दिने भन्दै इन्धनमा लगाइएको करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको दुई महिना बितिसकेको छ । तर सरकारले भनेजस्तो राहत उपभोक्ताले अझै पाउन सकेका छैनन् । उल्टै नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको कारण देखाउँदै पटक–पटक इन्धनको मूल्य बढाइरहेको छ । अहिले काठमाडौंमा पेट्रोलको मूल्य…