वैदेशिक सहायतामा अनुदान खुम्चिँदा ऋणको भार बढ्दै

काठमाडौँ । वैदेशिक अनुदान खुम्चिँदा ऋणको मात्रा बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा सरकारले लिने वैदेशिक सहायता अनुदानभन्दा ऋणको अंश उच्च हुन थालेको हो । चालु आर्थिक वर्ष २०८२/८३ को नौँ महिना (साउन–चैत) मा १५ अर्ब ६१ करोड ४१ लख रुपैयाँ अनुदान प्राप्त हुँदा ऋण भने ४८ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ बढी अर्थात् ६४…