अब भारतबाट ५ सयसम्मका सामान ल्याउन पाइने, वैदेशिक रोजगारीमा गएकालाई यस्तो छ नयाँ व्यवस्था

काठमाडौँ । भारतबाट ५ सय रुपैयाँसम्मका सामान ल्याउँदा प्रहरीले नरोक्ने भएको छ । सर्वत्र विरोध भएकापछि सरकारले १ सयको सीमा बढाएर पाँच सय पुर्याएको हो । यस्तै, आर्थिक विधेयकले भारतमा अध्ययन गर्ने विद्यार्थीलाई साथमा लगेको वा ल्याएको एक थान ल्यापटप, ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थानमा भन्सार महसुल नलाग्ने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयका…