काठमाडौं । धितोपत्र बोर्डले ५५ नम्बरको सेयर ब्रोकरलाई निलम्बित गरेको छ। ५५ नम्बरको भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई बोर्डको सोमबारको बैठकले अर्को निर्णय नहुन्जेलसम्मको लागि निलम्बन गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बिचौलिया दीपक भट्टलाई उधारोमा सेयर किनबेच गरेको आरोपमा कम्पनीलाई निलम्बनमा राख्ने निर्णय गरिएको बोर्ड स्रोतले नोटबजारलाई जानकारी दियो । सम्पत्ति शुद्धीकरण विभागले सेयर…