अर्थमन्त्रीको प्रश्न-‘बैंकर र व्यवसायी एउटै व्यक्ति वा समुह हुनु अर्थतन्त्रका लागि कति लाभदायक ?’

अर्थ मन्त्रालयले सोमबार दिउँसो आगामी आर्थिक वर्ष २०७९।८० का लागि नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयका लागि सुझाव लिन बैंक, वित्तीय संस्था र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गरेको छ । अर्थमन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट निर्माणका लागि कृषि, वित्तीय संघीयता, शिक्षा, निजी क्षेत्र लगायतकासँग छलफल सकिएको र बैंक वित्तीय तथा…