बैंकको व्याज बढ्यो भनेर कराउँदै गर्दा पुँजी बजार किन खोजिएन ? – मेख बहादुर थापा

म्युचुअल फण्डको सुरुवातकर्ताको रुपमा पहिचान बनाएका चार्टर्ड एकाउन्टेन्ट मेख बहादुर थापले भर्खरै मात्र मर्चेन्ट बैंकर एसोसिएशनको अध्यक्षको जिम्मेवारी पूरा गरेका छन् । सामुहिक लगानी कोष नियमावली २०६७ आएपछि पहिलो बन्दमुखी योजना सञ्चालनमा ल्याएका थपाले पहिलो खुला मुखी योजना पनि सञ्चालन गरिहेका छन् । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटलका डेपुटी प्रमूख कार्यकारी अधिकृत…