गरिबी निवारणको लक्ष्य हासिल गर्न वित्तीय समावेशीकरण आवश्यक : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरिबी निवारणको लक्ष्य हासिल गर्नका निम्ति वित्तीय समावेशीकरणको आवश्यकतामा जोड दिएका छन । एलायन्स फर फाइनान्सीयल इनक्ल्युसन (एएफआई) द्वारा आयोजित साउथ एशिया लिडर्स राउन्डटेबल विषयक भर्चुअल बैठकमा गभर्नर अधिकारीले यस्तो बताएका हुन । उनले भने, “गरिबी निवारणको लक्ष्यसम्म पुग्न वित्तीय समावेशीकरण एउटा महत्वपूर्ण पक्ष हो । गरिबी निवारण दक्षिण…