चालु आर्थि वर्षको पहिलो त्रैमासको अवधि अर्थात साउनमा भदौ र असोजमा नेपालमा २ खर्ब ८१ अर्ब ५ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत आवको यसै अवधिको तुलनामा झण्डै १६.८ प्रतिशतले धेरै हो । नेपाल राष्ट्र बैंकका अनुसार रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपालीले २०७९ असोजमा ९४ अर्ब रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल पठाएका छन् ।…